धनगढीमा होटलभित्र एक जना मृत भेटिए

Avatar
धनगढी टुडे समाचार डेस्क

धनगढी, ३० जेठ । धनगढीमा होटलभित्र बैतडीको पाटन नगरपालिका–३ बोहोरी गाउँका भुवन भट्ट मृत अवस्गथामा फेला परेका छन् । भट्ट होटलमा शनिबार दिउँसो १२ बजेतिर मृत फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयकाअनुसार उनी शुक्रबार राति होटलमा सुतेका थिए । दिउँसो सम्म ढोका नखोलेपछि फुटाएर हेर्दा मृत भेटिएका हुन् । उनको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया

FaceBook Comment Plugins

Leave a Reply

Your email address will not be published. Required fields are marked *