बालकुमारी झडपमा राउत र शाहको मृत्यु

धनगढी टुडे समाचार डेस्क

बालकुमारी झडपमा मृत्यु भएका दुबै जना युवाको पहिचान खुलेको छ।

advertisement

शुक्रबार दिउँसोको झडपमा परी मृत्यु भएका २३ वर्षीय सुजन राउत र २२ वर्षीय वीरेन्द्र शाह रहेका छन् ।

राउत दैलेखको महाबु गाउँपालिका रानीवनका स्थायी बासिन्दा रहेको खुलेको छ भने अर्का मृतक शाह अछामको चौरपाटी गाउँपालिका–१ सिउँडीका स्थायी बासिन्दा रहेको खुलेको छ ।

advertisement