धनगढी, २४ असार । अविरल वर्षसँगै आएको बाढीले कञ्चनपुरको पुनर्वास–कैलालीको धनगढी हुलाकी राजमार्गको आवतजावत बन्द भएको छ ।
हुलाकी मार्गको सिमरी र दोदा पुलमा बाढीले भरिएपछि आवतजावत बन्द गरिएको अस्थाई प्रहरी पोष्ट पुनर्वासले जनाएको छ ।