कैलालीमा वडा अध्यक्ष घाइते

Avatar
धनगढी टुडे समाचार डेस्क

धनगढी, २१ फागुन । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर–१० का वडा अध्यक्ष रबिन्द्र शाही (गुड्डु) घाइते भएका छन् । वडा नम्बर–१० स्थित शंकर आबिको मतदान स्थलमा मतदान गर्न जानेक्रममा शाहीमाथि आक्रमण भएको हो ।

घाइते वडा अध्यक्ष शाही काँग्रेसबाट निर्वाचित हुन । उनको पदमा अस्पतालमा उपचार भइरहेको छ । घटनाको पूर्ण विवरण आउँन बाकी छ ।

प्रतिक्रिया

FaceBook Comment Plugins