‘फू’ गाउँ जाने बाटो (फोटो)

धनगढी टुडे समाचार डेस्क

advertisement

यो बाटो नार्पाभुमी गाउँपालिका मनाङमा पर्ने अन्तिम गाउँ ‘फू’मा पुग्दछ । यो फोटो २०८० साल भाईटिकाको अघिल्लो दिनमा इ. टिका रेग्मीले खिचेका हुन् ।

advertisement