फिफा विश्वकप-२०२६ : केप भर्डेसँग बराबरीमा रोकियो स्पेन

Avatar
धनगढी टुडे समाचार डेस्क

धनगढी, १ असार। फिफा विश्वकप–२०२६ मा नवप्रवेशी केप भर्डेसँग पूर्व विश्वविजेता स्पेन बराबरीमा रोकिएको छ ।

अमेरिकाको एटलान्टास्थित एट्लान्टा रंगशालामा भएको खेलमा गोलकिपर भोजिन्हाको उत्कृष्ट प्रदर्शनमा केप भर्डेले स्पेनलाई गोलरहित बराबरीमा रोकेको हो ।

प्रतिक्रिया

FaceBook Comment Plugins

Leave a Reply

Your email address will not be published. Required fields are marked *