मिसेस राइज एन्ड साइन डिभा–२०८० ताज हेमान्ता भट्टराईलाई

धनगढी टुडे समाचार डेस्क

मिसेस राइज एन्ड साइन डिभा–२०८०को फाइनल प्रतियोगिता शानिबार ललितपुरमा सम्पन्न भएको छ ।

advertisement

विवाहित तथा एकल महिलाले भाग लिएको प्रतियोगितामा २० देखि ५४ वर्ष उमेर समुहका १६ जना महिलाको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथीको रुपमा पूर्व उपराष्टपती डा,परमानन्द झा हुनुहुन्थ्यो भने जजको नेतृत्व गदै कलाकार तथा नायक सरोज खनालले प्रतिस्पर्धीमा निश्पक्ष हुन सहभागि जर्जहरुलाइ सुझाइ रहनुभएको देखिन्थ्यो । बिबाहित महिलाहरुबिच भएको प्रतिशप्रर्धामा अतिथि लएवं सहभागिहरुले मनोरंजन लिदै सहभागिहरुलाई हौसला प्रदान गदै गरेको देखिन्थो । छोटो समयको तयारीका बाबजुध पनि कार्यक्रममा सहभागी प्रतिशप्रर्धिहरुले मनोवल उच्चराख्दै सहभागिता जनाएको देखिन्थ्यो ।

advertisement

कार्यक्रमको बिजेताको ताज हेमान्ता भट्टराईले पाईन भने फष्ट रनरअप सुधा राई,क्रमश रेनुका श्रेष्ठ, ममता बजगाई र करुणा थापा ले हात पारेकी छन। उक्त कार्यक्रमको कोरियोग्राफी राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा चर्चित तथा अनुभवी कोरियोग्राफर जयन सुब्बा मानन्धरले गरेकी थिईन भने दक्ष तथा अनुभवी व्यक्तिहरूद्वारा तालिमको व्यवस्थापन गरिएको थियो ।