काठमाडौँ, ४ साउन । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन (बालेन्द्र) शाहको न्यूरोडमा पुत्ला जलाइएको छ । न्यूरोड क्षेत्रको फुटपाथ विस्तारको विषयमा विवाद भएपछि स्थानीयले मेयर शाहको आज (शुक्रवार) पुत्ला जलाएका हुन् ।